चाहेको कुरा किन पाउन गार्हो यो जिन्दगीमा... जहिले पनि यस्तै हुन्छ ,के गर्नु खोइ यो जिन्दगीमा ... भाग्यमा लेखेको भन्दा बढी र कर्म गरेको भन्दा बढी पाइदैन रे यो जिन्दगीमा... भाग्यमा लेखेको कुरा त थाहा भएन यो जिन्दगीमा... कर्म को त झन के कुरा ,अहिले सम्म गरेको कर्म को फल नै पाको छैन जस्तो लाग्छ यो जिन्दगीमा.. खाली यस्तै यस्तै कुराहरु मात्र आजकल दिमाग र मनमा खेलिरहेको हुन्छ ,खोइ के भएको हो मलाई यो जिन्दगीमा... यो जिन्दगीमा ... यो जिन्दगीमा...


Comments

Popular posts from this blog

Siurung